काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वअजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
दिनको १२: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको सातौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।