काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विरोधमा संसद् अवरोध गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
नाउपाले रेशम पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS