काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिसभाको आजको बैठक बसेको केही बेरमै स्थगित भएको छ ।
अर्को बैठक भोलि बिहीबार दिउँसो ३ बजेका लागि तोकिएको छ ।
विपक्षी दलहरूले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS