काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा नाराबाजी गरिरहेको छ ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राख्दै रास्वपाले संसदमा अवरोध जारी राखेको हो ।
नाराबाजीकै बीचमा सभामुख देवराज घिमिरेले संसदको कारबाही अगाडि बढाउँदै बजेटमाथिको छलफल सुरू गराएका छन् ।
हेर्नुहोस् थप तस्बिरहरू–
FACEBOOK COMMENTS