काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अझै १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
यसअघि उनलाई सात दिन थुनासामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेका कारण अदालतले अनुमति दिएको हो ।
FACEBOOK COMMENTS