पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँसम्म घट्यो
कर्पोरट खबर
8:17 pm, बिहीबार, जेठ १, २०८२
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
पेट्रोलमा १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाइएको छ । मूल्य घटाउने निर्णय आज राति १२ बजे देखि लागू निगमले जनाएको छ ।



FACEBOOK COMMENTS