प्रधानमन्त्री बालेन्द्र साहलाई भारत भ्रमणको निम्तो
कर्पोरट खबर
6:06 pm, मंगलबार, साउन १२, २०८३
- भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको छ।
- भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार यो जानकारी दिएका हुन्।
काठमाडौं । भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो पठाएको मंगलबार जानकारी गराएका हुन् ।