काठमाडौं । नेकपा (एमाले)को अर्को कार्यकालका निम्ति अध्यक्ष पदमा केपी शर्मा ओलीले उमेदवारी दर्ता गराएका छन् ।
११औँ महाधिवेशन कार्यक्रमअन्तर्गत सोमबार दिउँसो उनले उमेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षमा उमेदवारी दिएका ओलीको प्रस्तावकमा रामबहादुर थापा छन् भने समर्थकमा विष्णु पौडेल छन् ।
FACEBOOK COMMENTS