काठमाडौँ । नेपाली कांग्रेसले रमेश लेखकले जित्दै आएको कञ्चनपुर–३ मा हरि बोहोरालाई उम्मेदवार बनाएको छ ।
लेखक २०७९ मा कांग्रेससबाट उम्मेदवार बन्दै विजयी भएका थिए ।
जेनजी आनदोलनका बेला गृहमन्त्री रहेका लेखकलाई टिकट नदिएर बोहरालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले लिएको हो ।
FACEBOOK COMMENTS