काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको भन्दै काठमाडौं महानगरपालिकाले जरिवानावापत पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको छ।
महानगरपालिकाले विभिन्न ९ वटा शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाकाे नाममा ७ लाख ९३ हजार जरिबाना तोकेको हाे ।
सबै ८ वटै पत्र आइतबार कार्यालय समयमा निर्मल निवास पठाइने महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS