काठमाडाैं । शिवम् सिमेन्टमा संचालक हेरफेर भएका छन् ।
कम्पनीका संचालक सन्दिप कुमार शारदाले व्यक्तिगत कार्य ब्यस्तताको कारण देखाउदै राजिनामा दिए पछि उनको स्थानमा नयाँ संचालाक चयन भएका हुन् ।
सन्दिप कुमार शारदाले साउन २० गते दिएको राजिनामा कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । सोहि बैठकले गौरव शारदालाई कम्पनीको संचालक नियुक्त गर्ने निर्णय गरेको छ । गौरव शारदा पुरा कार्यकालको लागि नभई सन्दिप कुमार शारदाको बाँकि रहेको कार्यकाल अवधिको लागि संचालक चयन भएका हुन् ।
FACEBOOK COMMENTS