त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु संजाल नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ । परीक्षार्थीले
- www.see.gov.np,
- www.neb.gov.np
- www.theconnectplus.com
- www.see.edusanjal.com
- www.see.ntc.net.np
- www.ekantipur.com
- www.ricell.axiata.com
बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

FACEBOOK COMMENTS