एमालेको सचिवालय बैठक सुरू
कर्पोरट खबर
12:56 pm, शनिबार, कात्तिक १५, २०८२
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
भक्तपुरको गुन्डुमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक सुरू भएको हो ।
एमालेले महाधिवेशनको कार्यतालिका र अन्य पार्टीमा रहेका पुराना कार्यकर्तालाई समाहित हुन आह्वान गर्ने तयारी गरेको छ ।

FACEBOOK COMMENTS