काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
भर्खरै सम्पन्न खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित हात पारेको हो ।
१८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो ।
टी–२० विश्वकप: वेस्टइण्डिजले स्कटल्याण्डलाई दियो १८३ रनको लक्ष्य

FACEBOOK COMMENTS