काठमाडाैं । वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले रेविका सुनुवारलाई १० तोला सुन हस्तान्तरण गरेको छ ।
काठमाडौँ बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमार्फत दश तोला सुन जितेकी थिईन् ।
वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS