काठमाडौं । मोबाइल र एसोसेरिज ब्राण्ड एक्स–एजले तेस्रो वार्षिकोत्सवका अवसरमा ‘एक्स–एज एनिभर्सरी अफर’ ल्याएको छ ।
उक्त अफर अन्तर्गत ग्राहकले ५० प्रतिशतसम्मको छूट प्राप्त गर्ने छन् । एक्स–एजले दिएको जानकारी अनुसार एक हजार रुपैयाँको सामान खरीद गर्दा ग्राहकले १५० रुपैयाँ छूट पाउने छन् । त्यस्तै २ हजार ५०० रुपैयाँको खरीदमा ३५० रुपैयाँ र ५ हजार र त्यो भन्दा माथिको खरीदमा ७०० रुपैयाँ छूट पाउने छन् ।
एक्स–एजको उत्पादनहरू हालको युगको प्रविधि र गुणस्तरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो र मध्य एशिया, मध्य पूर्व र अफ्रिकामा विक्री भइरहेको छ । यसले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरूमा भारी छूटको अफर ल्याएको हो ।
यो अफर भोलि एक दिन मात्रै लागू हुने छ ।
FACEBOOK COMMENTS