काठमाडौं उपत्यकामा थपिए १ हजार ५१२ जना कोरोना सङ्क्रमित
कर्पोरट खबर
11:01 am, शनिबार, कात्तिक २२, २०७७
काठमाडौँ, कार्तिक २२ – गत २४ घण्टामा थपिएका दुई हजार ७५३ जना नयाँ सङ्क्रमितसँगै कूल १ लाख ९१ हजार ६३६ जनामा सङक्रमण पुष्टि भइसकेको छ।
यसरी सङ्क्रमित हुनेमा काठमाडौंका एक हजार २९४, ललितपुरका १४१ र भक्तपुरका ७७ जना छन्।


FACEBOOK COMMENTS