काठमाडौं, जेठ ८ – नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले जनतामा ओलीप्रति सहानुभूती बढ्दै गएको जिकिर गरेका छन् । आज उनले फेसबुकमार्फत् यस्तो जिकिर गरेका हुन् ।
“आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क.ओलीप्रति सहानुभूती बढ्दैछ,” उनको भनाइ छ ।
FACEBOOK COMMENTS