काठमाडौं – मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी सुन्दरी टोनी-एन सिंह ले जितेकी छिन् । लण्डनमा भएको ६९ औं संस्करणको मिस वर्ल्ड समारोहमा जमैकाकी सुन्दरी १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड २०१९ ’को ताज जितिन ।
यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।
‘मिस वर्ल्ड’मा सहभागी नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’अवार्ड हात पारिन् । उनी उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् ।
FACEBOOK COMMENTS