काठमाडौं – भारतले क्रसबोर्डर विद्युत् व्यापार आयात निर्यात निर्देशिका परिमार्जन गरेको छ ।
अब भारतले नेपालमा उत्पादन हुने सबैखाले लगानीको विद्युत किन्ने भएको हो ।
भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो ।
भारतले जारि गरेको निदेर्शिका सार्क निती विपरित भएको जानकार बताउँदै आएका थिए ।
भारतले जारी गरेको निर्देशिकाले नेपालमा जलविघुत लगानिमा अलमल देखीएको थियो ।
भारतले जारी गरेको नयाँ निर्देशिका संगै नेपालमा उत्पादित विद्युत निर्यतमा समस्या नहुने भएको छ ।
FACEBOOK COMMENTS