काठमाडौं– महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
यसै क्रममा बैंकले कास्की जिल्लाको, पोखरा महानगरपालिका वडा नम्बर ०९, नँयाबजार, पोखरामा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०० पुगेको जानकारी दिएको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनी यतामाअभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखाबिस्तार गरि १०० वटा शाखाबाट करिब ५ लाखग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको दावी गरेको छ ।
FACEBOOK COMMENTS