काठमाडौँ, माघ १- हिमालयन बैंकमा शेयरधनीहरुले २९ करोड भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी देखीएको छ ।
बैकले हालै सार्वजनिक गरेको गत आर्थीक बर्षको बार्षिक तथ्याङ्कले उक्त भुक्तानी लिन बाँकी रहेको देखीएको हो ।
तथ्याङ्क अनुसार २०७७ असार मसान्तसम्म शेयरधनीहरुले २९ करोड, १८ लाख, ९३ हजार, ९ सय, ८४ रुपैया भुक्तानी लिन बाँकी रहेको छ ।
FACEBOOK COMMENTS