काठमाडौं, पुस २७ – नेपाल राष्ट्र बैंकले घुवित्त कम्पनीहरुलाई पुनरकर्जा दिने भएको छ । बैंकले लघुवित्त संस्थाहरुलाई एकमुष्ट रुपमा पुनरकर्जाको लागि आवेदन दिन आग्रह समेत गरेको छ ।
उक्त पुनरकर्जाका लागि लघुवित्त संस्थाहरुले पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तो छ सुचना :
FACEBOOK COMMENTS