काठमाण्डौँ — महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
यसै क्रममा बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं १५ स्थित डल्लुमा तथा वार्ड नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो ।
उल्लिखत शाखाहरु सञ्चालनमा आएपश्चात् यस बैंकको कुलशाखा संख्या ९२ पुगेको छ ।
बैंकले शाखाकार्यालय सञ्चालनमाल्याएका क्षेत्रहरुकाव्यावसायिक कारोबार अन्र्तगतकाकृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमाकर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउननिरन्तर प्रयासरत रहने प्रतिबद्धताजनाएको छ ।
FACEBOOK COMMENTS