काठमाडौं,३० माघ – महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेकाे छ ।
दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर नागरिक आन्दाेलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेकाे हाे । मार्चपासमा कालाे कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएकाे छ ।
FACEBOOK COMMENTS