काठमाण्डौँ — स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित (अमार्टमेन्ट) मा काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ ।
कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठिन स्थलगत अनुगमन समितिले बुझाएको छ ।
प्रतिवेदनको सुभावविपरीत स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अस्पताल सञ्चालन स्वीकृति दिएकी हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनथ प्याकुर्याल नेतृत्वको अनुमगन समितिले २०७५ असार २४ गते स्थलगत अनुमग तथा नरीक्षण गरी कलेजलाई अस्पताल सञ्चालन प्रदान गर्न
मापदण्ड नपुगेको प्रतिवेदन बुझाएको थियो ।
— नागरिक
