काठमाडौं – हिन्द महासागरबाट पानी जाहाज ल्याउन सबैभन्दा उपयुक्त नारायणी नदी देखिएको छ ।
नारायणीमा पानीको बहाव बढी हुनुका साथै साँघुरो र बढी गहिराइ भएकाले पानी जाहाज चलाउन उपयुक्त देखिएको भारतीय प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।
जल यातायात सञ्चालनका विषयमा कोसी र नारायणी नदीका केन्द्रीत भएर छलफल हुँदा कोसीको फैलावट बढी भएको र गहिराइ कम भएकाले त्यति सम्भव नदेखिएको टोलीको दाबी छ ।
FACEBOOK COMMENTS