काठमाडौं, साताको चौथो कारोबारको दिन(बुधबार) प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.८५.८० ले बढेर प्रतिकित्ताको मुल्य रु. ९४४.७० पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको २५ हजार ५५३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग २ हजार ६११ रहेको छ ।
FACEBOOK COMMENTS