काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहार पछिको पहिलो कारोबारको दिन बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ७.६२ अंकले बढेर २ हजार ८ सय ५६ दशमलब ४६ विन्दुमा पुगेको छ । त्यस्तै, यस अवधिमा २८ करोड भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, यस अवधिमका साहस उर्जा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६५२.५० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS