पोखरा कात्तिक २२, हिन्दी फिल्मी इतिहासमा सर्वप्रथम लेडी सुपरस्टार भनि चिनीने श्रीदेवीको छोरी जान्वी कपुरले हालका दिनमा आफ्नो कामबाट फुर्सद निकालेर क्वालिटी टाइम बिताइरहेकी छिन् । अब उनको यस ट्रिपको राज खुलेको छ । उनी फुर्सत बिताउन मात्र होइन कि एउटा ट्रेवल मैगजीनको लागि कवर फोटोशुटको लागि मालदीभ्स गएकी थिइन् ।
जान्भी कपुरको केही बिकिनी तस्वीरले अहिले सोशल मीडियामा तहल्का मच्चाइरहेको छ । हेर्नोस् उनको यो ज,बर्जस्त अन्दाजवाला फोटोशुट
जान्भि कपुरका यी पानीमा बिकिनिमा मस्ति गरेका तस्बिर गर्मी मौसममा फोटोसुट गरिएको हो अहिले बिस्तारै जाडो मौसम सुरु संगै जान्भिका यी तस्बिरहरु सामाजिक सन्जालमा एकदम भाइरल भैरहेका छन। मानिसहरु जान्भिका यी तस्बिरहरु हेरेर धेरै किसिमका कमेन्ट गरेका छन र भनेका छ्न। जान्भी तिमिले त हाम्रो मुटुमा आ,गो लगायौ।
FACEBOOK COMMENTS