बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ । बुटवलको वि पि चोक ६ मा अवस्थित, यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ । यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।
यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारी संग अधिक महत्त्व थप्ने उत्साहलाई झल्काउँदछ । यस मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्दछ ।
FACEBOOK COMMENTS