इलाम। इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ ।
वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् । खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।
त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS