काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् ।
बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरेका हुन् ।
युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरेका हुन् ।
FACEBOOK COMMENTS