काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरेकी हुन्
Corporate Khabar
FACEBOOK COMMENTS