काठमाडौं । मंगलबारदेखि परेको अबिरल बर्षाले उपत्यकाका विभिन्न खोला नदिहरूमा बाढी आएको छ । उपत्यकामा रहेका बागमती, बिष्णुमति, धोबिखोला लगायत नदिहरूमा बाढी आएको हो ।
असार(साउनको झल्को दिनेगरी नदिहरुमा पानिका बहाव बढेको छ ।
यसबर्ष मनसुन ढिला हालसम्मपनि मनसुन बाहिरि नसेकेकाले देसैभरी बर्षा भएको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुले अझै केहिदिन मनसुन जारी रहने जनाएका छन् । अर्थात अझै केहिदिन बर्षा हुने सम्झावना रहेको छ ।
FACEBOOK COMMENTS