काठमाडौं । रिलायन्स लाइफ इन्स्याेरेनले कर्मचारीको माग गरेको छ । कम्पनीले आइटी स्टाफ माग गरेको हो ।
कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि आइटी स्टाफ माग गरेको जनाएको छ । कम्पनीका अुनसा उक्त पदकालागि कम्तिमा सम्बन्धीत विषयमा ब्याचलर पास गरेकाे हुनुपर्ने छ ।
ईच्छुक तथा योग्यता पुगेकाले १ नोभेम्बर२०२२ मा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS