काठमाडौं । कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढेको छ।
बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
FACEBOOK COMMENTS