काठमाडौँ । डडेल्धुरामा २ हजार मत गणना हुँदा काँग्रेस सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
उनले ९४५ मत प्राप्त गर्दा स्वतन्त्रका सागर ढकालले ४२२ मत प्राप्त गरे । त्यस्तै, नेपाली काँग्रेस वीपीका कर्ण मल्लले ४२५ मत पाएका छन् ।
FACEBOOK COMMENTS