सप्तरी २ मा सिके राउतको फराकिलो अग्रता कायमै
कर्पोरट खबर
6:05 pm, मंगलबार, मंसिर ६, २०७९
काठमाडौँ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार जनमत पार्टीका उम्मेदवार सिके राउतले १९ हजार १२० मत पाएका छन् ।
जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।
FACEBOOK COMMENTS