काठमाडौँ । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मतको अग्रता बढाउँदै लगेका छन् । कुल मत गणना २३ हजार ३६१ हुँदा काँग्रेसका सभापति देउवाले ११ हजार ५५४ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी स्वतन्त्रका सागर ढकालले ६ हजार १०५ मत पाएका छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS