काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार बन्द हुने भएको छ ।
नेपाल सरकारले मंसिर २२ गते उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।सोही कारण सेयर बजार पनि बन्द हुने भएको हो । अब आइतबार मात्रै सेयर बजारमा कारोबार हुनेछ ।
सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।
FACEBOOK COMMENTS