लक्ष्मी बैंकका सेयरधनीको हात खाली
कर्पोरट खबर
11:49 am, आइतबार, मंसिर २५, २०७९
काठमाडौं । लक्ष्मी बैंकका सेयरधनीले आर्थिक वर्षमा लाभांश नपाउने भएका छन् ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS