२५ पुसमा बोलाइयो प्रतिनिधिसभाको अधिवेशन
कर्पोरट खबर
4:28 pm, मंगलबार, पुस १२, २०७९
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
FACEBOOK COMMENTS