काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ
।
बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमध्ये बैंकले ८.५४४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारणसभाबाट समेत भएपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।
FACEBOOK COMMENTS