काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष न्यौपानेले दिएको राजीनामा सोमबार बसेको कम्पनीको सञ्चालन समिति स्वीकृत गरेको छ ।
अध्यक्ष न्यौपानेले राजीनामा दिएसँगै सञ्जिव न्यौपानेलाई अध्यक्षमा नियुक्त गरिएको छ । यस्तै स्वतन्त्र सञ्चालकमा दिव्या कोइरालालाई नियुक्त गरिएको छ ।
FACEBOOK COMMENTS