काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको तेस्राे वार्षिकोत्सव सम्पन्न भएको छ । महासंघको तेस्राे वार्षिकोत्सव भब्य समारोहका बीच आइतबार सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठले गरेका थिए भने कार्यक्रममा व्यवसायीहरुको हक, हित र व्यवसाय प्रवद्धनका विषयमा छलफल भएको थियो । नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गरेका छन् ।
FACEBOOK COMMENTS