काडमाठौं, पुस ६- प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कपिलवस्तुको तौलिहवामा सञ्चालनमा ल्याइको छ । बैंकको तौलिहवा शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका थिए ।
बैंकको तौलिहवा शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी किरण सिंहले प्रभु बैंकले तौलिहवामा आप्mनोे शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवाप्रदान गरी प्रशंसनीयकार्य गरेको बताए ।
बैंकले २०२ शाखा , ३८,एक्सटेन्सन काउन्टर, १७ शाखा रहित सेवा केन्द्र र १५२ एटियमका मार्फत सेवा दिइरहेको छ ।
FACEBOOK COMMENTS