काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ०.६७ अंकले बढेको छ । यससँगै सूचक १८७०.४० विन्दुमा अडिएको छ । यो सेसनमा एउटा कम्पनीको भाउ बढेको छ । ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीको ५२५ कित्ता सेयर कारोबार भएको हो । कुल २७ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS