काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा २.०७ अंकले घटेको छ । यससँगै सूचक १८३१.६३ विन्दुमा आएको छ । २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको १२० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३ वटा कारोबार भएको छ । एउटा कम्पनीको भाउ बढ्दा एउटाकै मूल्य घटेको छ ।
FACEBOOK COMMENTS