काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शनिबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS